Nepal AtlasNepal Atlas
Back to updates
APPROVEDOffice of the Prime Minister and Council of MinistersSep 6, 2026, 03:24 AM

आकस्मिक बाढीको उच्च सम्भावना छ, सतर्कता अपनाउनु होला- विपद प्राधिकरण

Moti KhanalSep 6, 2026, 03:24 AM
आज (२०८३-०५-२१ गते) को सूचना आज दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, ‍अछाम, कालिकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिमका साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली नदी तथा स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को उच्च सम्भावना छ। National Disaster Risk Reduction & Management Authority

2 attachments

  • ndrrma1.jpgimage/jpeg · 474KB
  • ndrrma.jpgimage/jpeg · 425KB