APPROVEDMinistry of Science, Technology and InnovationSep 6, 2026, 10:50 AM
DNA परीक्षणको सन्दर्भमा हाल सम्मको विवरण
Renuka ChitrakarSep 6, 2026, 10:50 AM
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अबस्था छ ।
अहिले सम्मको विवरण अनुसार
Total samples received: 527
Reference sample: 412
Deceased questioned sample: 115
Total sample processed: 281
Samples on processing: 152
Total result DNA Profile obtained: 129
Laboratory capacity: reference samples 300-400 per week
Questioned sample: 40-50 per week
Nepal Atlas