APPROVEDMinistry of Energy, Water Resources and IrrigationSep 5, 2026, 01:32 PM
ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयबाट मिति २०८३।०५।२० मा भएको गतिविधि सम्वन्धि जानकारी
Shaligram BhandariSep 5, 2026, 01:32 PM
मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित रसुवा र नुवाकोट जिल्लाका जलविद्युत आयोजना, विद्युत संरचना तथा प्रभावित समुदायको उद्धार, राहत, समन्वय र विद्युत् आपूर्ति पुनःसुचारु गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ। उक्त कार्यका लागि मिति २०८३।०५।२० गते भएका प्रमुख गतिविधि सम्वन्धि प्रेस लेटर यसैसाथ संलग्न रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ।
1 attachments
- Press letter 2083.05.20.pdfapplication/pdf · 349KB
Nepal Atlas